You are viewing the translated version of मालवस्तु जाँचपास गर्ने.

Section 23
मालवस्तु जाँचपास गर्ने
महसुल बुझाउन नपर्ने गरी प्रचलित कानून बमोजिम छुट वा सुविधा दिइएकोमा बाहेक दफा २२ बमोजिम निर्धारण भएको महसुल लिएर मात्र भन्सार अधिकृतले मालवस्तु जाँचपास गर्नेछ ।